काठमाडौं । यस वर्षको मनसुन प्रणाली आज बुधबार (जेठ ३१ गते) नेपाल प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकीका पूर्वी भूभागमा मनसुन पुगेको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर, यसपटक एक दिन ढिलो मनसुन भित्रिएको हो । हाल पोखरासम्म मनसुनको प्रभाव छ, तर त्यसभन्दा पश्चिमका क्षेत्रमा पुग्न केही दिन लाग्नेछ ।
                                                                                                                
                                                    
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक साताभित्र देशभर मनसुन सक्रिय हुने
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
१३ दिनअगावै नेपालमा मनसुन भित्रँदै
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान