काठमाडौँको सिनामंगलमा गोली चल्यो, एकजना घाइते

सफल खबर संवाददाता

आइतबार, २८ जेठ २०८०, १२ : १९
काठमाडौँको सिनामंगलमा गोली चल्यो,  एकजना घाइते

काठमाडौँ । काठमाडौँको सिनामंगलमा गोली चलेको छ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोको टोलीले गोली प्रहार गरी एक जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।

ती व्यक्तिबाट एक सय ग्राम ब्राउन सुगरसमेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस