यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठ)

सफल खबर संवाददाता

आइतबार, १४ जेठ २०८०, १५ : ५०
यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठ)

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको समीक्षा सहित आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

सर्वेक्षणले अर्थतन्त्र सुधार हुँदै गएको बताएको छ। ‘चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ । त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ’, सर्वेक्षणमा भनिएको छ । 

आर्थिक वर्ष २०७९।८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशत हुने अनुमान छ।

प्रतिक्रिया दिनुहोस