काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले घुस खाएको प्रमाणित गरे मन्त्री पदमा नबस्ने बताएका छन् । मन्त्री किराती सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै घुस खाएको प्रमाणित गरे आफु एक मिनेट पनि मन्त्री पदमा नबस्ने बताएका हुन् ।
उनले घुस खाएको र खुवाएको प्रमाणित गर्न चुनौती समेत दिएका छन् । ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जहाज किन्दा कुनै भ्रष्टाचार हुन दिनौं : मन्त्री किराती
सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ : मन्त्री किराती
प्रधानमन्त्रीलाई धोका दिने काम मबाट हुँदैन : मन्त्री किराँती
पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ : मन्त्री किराती
सुन तस्करीमा भरियामात्रै पक्राउ परे, मालिकलाई पनि पक्रियोस् : मन्त्री किराती
भ्रष्टाचारविरुद्धको अभियानबाट नै समाजवादको बाटो सुरु हुन्छ : मन्त्री किराती