एजेन्सी। प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी गुप्तचर सूचना सङ्कलन विमान फेला परेपछि खसालेको जापानले दाबी गरेको छ ।
एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन्।
जासुसी विमान उडेको पाइएपछि जवाफमा कारबाही गरिएको जापानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ जेठ २०८०, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
आँधीले जापानमा उडान प्रभावित
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान