अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

एजेन्सी

शुक्रबार, ०५ जेठ २०८०, ०९ : ५७
अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

एजेन्सी । अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ । 

सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन्

उनले भनेका छन्, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’

प्रतिक्रिया दिनुहोस