प्रधानमन्त्री प्रचण्डलाई २० सांसदको यी प्रश्न(सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, १५ : ४०
प्रधानमन्त्री प्रचण्डलाई २० सांसदको यी प्रश्न(सूचीसहित)

काठमाडौं। प्रतिनिधि सभा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरेका छन् । आज (विहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीलाई विस जना सांसदहरुले प्रश्न गरे ।

प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेका प्रश्नको एक–एक गरी उत्तर दिएका थिए ।

प्रतिक्रिया दिनुहोस