काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरू सुरक्षित रहेको बताएका छन्। ‘द नेशनल बैंकिङ डिस्कोर्श’ कार्यक्रममा उनले बाहिरको जस्तो नेपालको बैंकिङ जोखिम नरहेको बताएका हुन्।
‘केही समस्या देखिएपछि नेपालका बैंक सुरक्षित छ्न्’ उनले भने,‘बैंकहरु कर्जा रिकोभरिमा अग्रेशिप देखिएका छ्न्। कर्जा रिकोभरिमा एग्रेशिप हुनुभन्दा ग्राजुएल्ली जानुपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १६ : ०१
लेखकबाट थप