बालकृष्ण खाँणमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १६ : ४०
बालकृष्ण खाँणमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण माथी अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिईएको छ ।नेपाल प्रहरीले खाँणमाथी थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिदैँ थियो । 

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिवार पक्राउ गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस