जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, १४ : ०३
जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान

काठमाडौं। जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ ।जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो ।  मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस