नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाणलाई थुनामा राख्न ४ दिनको अनुमति

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, १६ : २१
बालकृष्ण खाणलाई थुनामा राख्न ४ दिनको अनुमति

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो ।

प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस