काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् । संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति गरिदिन भनेर रायमाझीले निवेदन पठाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ । तर रायमाझी एक सातादेखि फरार छन् ।एमाले सचिव रायमाझीलाई एमालेले आजै पदबाट निलम्बन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोपबहादुर रायमाझी कारागार फर्किए
म कारागार फर्किन्छु: टोपबहादुर रायमाझी
टोपबहादुर रायमाझी सुन्धारा जेलबाट फरार