नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँण आफ्नै निवासबाट पक्राउ

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, ०९ : ५५
बालकृष्ण खाँण आफ्नै निवासबाट पक्राउ

काठमाडौ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।

पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस