काठमाडौं । ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन् । पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन् । व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन् । उनीहरुले माग पूरा नभए महानगर नै घेर्ने चेततावनी पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध
पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध
चितवनका विभिन्न स्थानमा भारी वर्षा