काठमाडौ । सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बस्दैछ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्ने बताइएको छ ।
यसअघि बुधबार बसेको बैठकमा सो विषयमा सामान्य छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता गठबन्धन दलका नेताको बैठक जारी