काठमाडौँ । सरकारले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययन र असाधारण बिदाका लागि अनिवार्य पेस गर्नुपर्ने कागजातको सूची तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले बिदा स्वीकृत गर्नु पूर्व आवश्यक पर्ने कागजातको सूची तयार पारेको हो ।
बिदा लिने कर्मचारीले बिदा स्वीकृत गर्नअघि तोकिएका आवश्यक सम्पूर्ण कागजातसहित निवेदन पेस गरी अध्ययन बिदा स्वीकृत गराएर मात्र बिदामा बस्नुपर्ने मन्त्रालयले । प्रावधान विपरीत अध्ययन सुरु भइसके पश्चात् बिदाको निवेदन प्राप्त भएमा बिदा स्वीकृतिसम्बन्धी कारबाही नहुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता