सन्दीपको चौथो विकेटमा नेपाललाई नवौं सफलता

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, १५ : ०७
सन्दीपको चौथो विकेटमा नेपाललाई नवौं सफलता

काठमाडौं । एसीसी प्रिमियर लिगको अन्तिम खेलमा नेपालले कतारलाई ६९ रनले पराजित गरेको छ ।टियु मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारले २५ ओभरमा अलआउट हुँदै ८९ रन बनायो ।

प्रतिक्रिया दिनुहोस