काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानेले अग्रता बढाउँदै गएका छन्।
मतगणनाको पछिल्लो विवरणअनुसार लामिछानेले २ हजार ३३२ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४२७ मतसहित उनलाई पछ्याइरहेक छन्।
यस्तै नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले १ हजार ३१ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि