गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएका छन् ।उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ आजदेखि सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चुम उपत्यकालाई एक सय वर्षसम्म अहिंसा क्षेत्रका रुपमा स्थापित गरेर राख्नु आफँैमा एउटा ऐतिहासिक कार्य भएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारपाक पुगेर ‘प्रचण्ड’ले भने-‘विपत्तिबाट उठ्न जनताले देखाएको साहस साँच्चै अद्वितीय छ’
नेपाल पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो : प्रचण्ड
सबै माओवादी घटकहरु एकतावद्ध हुनुको विकल्प छैन : प्रचण्ड
आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यले अघि बढ्नुपर्छ : प्रचण्ड