काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । पर्वत घर भएका पत्रकार शर्मासँग छापा, टेलिभिजन तथा अनलाइन पत्रकारिताको अनुभव रहेको छ । यसअघि तिमिल्सिनाको प्रेस सल्लाहकारमा अशोक पौडेल रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १६ : ०३
लेखकबाट थप