बैंकहरुले एसएलएफ सुविधाको दुरुपयोग गरेको महालेखाको निष्कर्ष

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, १८ : ५५
बैंकहरुले एसएलएफ सुविधाको दुरुपयोग गरेको महालेखाको निष्कर्ष

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुमाथि प्रश्न उठाएको छ । 

कार्यालयले बुधबार सार्वजनिक गरेको ६० औं प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले ट्यान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ) सुविधाको दुरुपयोग गरेको ठहर गरेको हो । 

तत्कालको तरलता समस्या सामाधान गर्न लिएको एसएलएफ सुविधा पनि प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएको महालेखाको ठहर छ ।

प्रतिक्रिया दिनुहोस