मञ्जु शर्मा अन्सारीले लिइन् सांसद पदको शपथ

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, ११ : ३८
मञ्जु शर्मा अन्सारीले लिइन् सांसद पदको शपथ

काठमाडौं। मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरवारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेसक्षम अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी हुन् । सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उनलाई जसपाले सांसद बनाएको हो । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो वरीयतामा थिइन् ।

प्रतिक्रिया दिनुहोस