काठमाडौं । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान र क्रिकेटरबीच सम्झौता सम्पन्न
सन्दीप लामिछानेको मुद्दा दर्ता
जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने सन्दीपको तयारी
सन्दीप लामिछानेलाई ८ वर्ष कैद
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा
सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट, अर्को पेसी मंसिर २४ गते