सुदुरपश्चिमका तीनवटा क्याम्पसमा अखिल बिजयी

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, ०८ : ०६
सुदुरपश्चिमका तीनवटा क्याम्पसमा अखिल बिजयी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियूले तीनवटा क्याम्पसमा जीत हासिल गरेको छ ।

बुधवार सम्पन्न सुदुरपश्चिम विश्वबिद्यालय अन्तर्गतका तीनवटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिलले तीनवटा क्याम्पसमा जीत हासिल गरेको हो ।

अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्बी बहुमुखी क्याम्पसमा रुपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित भएका हुन । 

प्रतिक्रिया दिनुहोस