काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो । उपराष्ट्रपतिको निर्वाचनमा ८२९ सांसदले मध्य संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका छन् ।
उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन । निर्वाचनमा राप्रपा र नेमकिपा सहभागी भएन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, १५ : ५६
लेखकबाट थप