गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका जीसी विजयी

सफल खबर संवाददाता

शनिबार, २७ फागुन २०७९, १५ : ५२
गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका जीसी विजयी

काठमाडौं। प्यूठानको गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका उम्मेदवार विजयी भएका छन् ।

गौमुखीको स्ववियु सभापतिमा अखिल छैठौंका रजत जीसी विजयी भएका हुन् । जीसीको प्यानल नै विजयी भएको बताइएको छ । यससँगै अखिल छैठौंले स्ववियु सभापतिमा खाता खोलेको छ ।

प्रतिक्रिया दिनुहोस