सर्लाही । सर्लाहीको हरिवनमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
हरिवन नगरपालिका ५ मा ना ६ त ८४४ नम्वरको ट्रयाक्टरले ठक्कर दिँदा शनिबार स्थानीय सिंहेश्वर शर्माका १२ वर्षीय छोरा ओमशंकर शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय नमूना अस्पतालमा मृत्यु भएको हो। दुर्घटनापछि ट्रयाक्ट चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु