उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिता श्रेष्ठ अयोग्य

सफल खबर संवाददाता

शुक्रबार, २६ फागुन २०७९, १३ : ३१
उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिता श्रेष्ठ अयोग्य

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि रञ्जित श्रेष्ठ अयोग्य भएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको उमेर नपुगेका कारण उपराष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य भएकी हुन् ।

संविधान अनुसार उपराष्ट्रपति बन्न कम्तिमा ४५ वर्ष उमेर चाहिन्छ । तर रञ्जिताले संसद सचिवालयमा पेश गरेको कागजात अनुसार र उनी भर्खर ४० वर्ष पुग्दैछिन् । नागरिक उन्मुक्ति पार्टीले रञ्जितालाई उपराष्ट्रपतिमा सार्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस