रारा ताल

सफल खबर संवाददाता

शनिबार, २० फागुन २०७९, १२ : ४५
रारा ताल

रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस