काठमाडाैँ । बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भीरबाट लडेर मृत्यु भएको छ।
बरेङ गाउँपालिका-१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो।
मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए।
उनी साथीसँत घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेकी थिइन्। शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु