काठमाडौं । नेकपा एमालेका नेताहरुले सम्हाल्दै आएका मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्ने भएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार बाँकी ८ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हाल्नेछन् ।
एमालेका अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिकामन्त्रीले सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ फागुन २०७९, १५ : १०
लेखकबाट थप