काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनमा एमालेले विजय प्राप्त गर्ने बताएका छन् ।सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सचिव भट्टराईले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दावी गरेका हुन् ।
‘सुवास नेम्बाङ राष्ट्रपती उम्मेदवार । बधाई छ सुवास दाई । जितिन्छ,’ उनले लेखेका छन् ।शनिबार बसेको नेकपा एमाले सचिवालय बैठकले राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उता नेपाली काँग्रेसले भने राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई