बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निर्णायक वार्ता जारी

सफल खबर संवाददाता

शुक्रबार, १२ फागुन २०७९, १५ : ०७
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निर्णायक वार्ता जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक भनिएको वार्ता शुरू भएको छ ।

वार्तामा राष्ट्रपति चयनका बारेमा कुराकानी हुँदैछ । राष्ट्रपतिमा एमालेलाई उम्मेदवारी दिने भनी पुस १० मै सहमति भइसकेको दाबी एमाले नेताहरूले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस