अखिलको नयाँ नेतृत्वको आज घोषणा हुने

सफल खबर संवाददाता

शुक्रबार, ०५ फागुन २०७९, ०७ : ०१
अखिलको नयाँ नेतृत्वको आज घोषणा हुने

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनिययन (अनेरास्ववियु)को नया नेतृत्वको आज औपचारिक घोषणा हुदैँछ ।

७ बर्ष पछि भएको एमाले अखिलको भावी अध्यक्षका लागि आरसी लामिछाने, समिक बडाल र मोती बिकलगायतले उम्मेदवार दिएका छन ।

यसैगरी १ सय ९९ केन्द्रिय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने गरी मतदान प्रक्रिया सम्पन्न गरिएको अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिएका छन । 

प्रतिक्रिया दिनुहोस