काठमाडौं । तीन प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन ।
सपथ लिनेहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन ।
सो अवसरमा प्रधानमन्त्रीले उनिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ फागुन २०७९, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शब्दकोश परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान, विवादित शब्द हटाइने
नयाँ वर्षमा प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी
प्रज्ञा प्रतिष्ठानले दिदैं आएको दोहोरो सुबिधा कटौती