भारतमा साफ च्याम्पिनयको १४ औं संस्करण गर्ने निर्णय

सफल खबर संवाददाता

बुधबार, ०३ फागुन २०७९, ०८ : ३९
भारतमा साफ च्याम्पिनयको १४ औं संस्करण गर्ने निर्णय

काठमाडौँ ।  भारतमा १४ औँ दक्षिण एसियाली फुटबल (साफ) आयोजना गर्ने निर्णय भएको छ । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबार बसेको भुर्चअल बैठकले  च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो । साफ यही वर्ष हुने भनिएपनि स्थान र मिति भने मार्चमा तय हुनेछ ।

प्रतिक्रिया दिनुहोस