काठमाडौं । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समितिको बैठक सुरु भएको छ ।
बसुन्धारास्थित पार्टी केन्द्रिय कार्यालयमा समसमाायिक राजनीतिक बिषय र नेताहरुको जिम्मेबारी बाँडफाँट गर्ने अजेन्डामा उक्त बैठक सुरु भएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारवाट औपचारिक रुपमा बाहिरिएको घोषणा गर्देै सरकारवाट बाहिरिए पछि रास्वपाले पहिलो पटक केन्द्रिय समिति बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा