काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन् ।
लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाले चैत ६ र ७ मा पहिलो महाधिवेशन गर्दै
लोसपाका पाण्डे मन्त्री नियुक्त
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश