काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले देश अस्थिरताको दुष्चक्रमा फस्न लागेको बताएका छन्।
बिहीबार राति ट्विट गरी भट्टराईले आम चुनावको तीन महिना नपुग्दै सरकार निर्माणमा देखिएको नाटकीय मोड, रवि लामिछाने प्रकरण र सुदूरपश्चिम सरकार ढल्नुले देश दुष्चक्रमा फस्न लागेको संकेत मिलेको बताएका हुन्।उनले राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने बताएका छन्।
अर्थतन्त्रमा गम्भीर संकट देखा परेको, भूराजनीति तातिँदै गएको भन्दै उनले अब पनि द्वन्द्व गरिरहने कि सहमतिको बाटो रोज्ने ?’, भनेर प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई