उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, १६ : १९
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित स्थगित भएको छ ।

बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

सचिवालय स्राेतका अनुसार संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्माबीचबीच बालुवाटारमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस