बजारमा काठको ठेकी

शनिबार, २३ असार २०७५, १९ : २०
बजारमा काठको ठेकी

तेह्रथुमको छधर शुक्रबारे बजारमा बिक्रीका लागि राखिएका काठका परम्परागत ठेकी । अहिले आधुनिक घरायसी सामग्रीको प्रयोगले काठका ठेकी लोपोन्मुख अवस्थामा छ । तस्बिर : अमृत बास्तोला, तेह्रथुम, रासस

प्रतिक्रिया दिनुहोस