बाढी तरेर स्कुल जाँदै विद्यार्थी

शुक्रबार, २२ असार २०७५, १७ : २५
बाढी तरेर स्कुल जाँदै विद्यार्थी

रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ स्थित घमाहाखोलामा आएको बाढी तरेर स्कुल जाँदै सिसै माविका विद्यार्थी । घमाहाखोलामा पुल नहुँदा बर्षायाममा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । तस्बिर : युवराज पाण्डे, बुटवल, रासस

प्रतिक्रिया दिनुहोस