भुपेन्द्र राई प्रदेश १ मा कांग्रेसका प्रमुख सचतेक नियुक्त

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, १४ : ०५
भुपेन्द्र राई प्रदेश १ मा कांग्रेसका प्रमुख सचतेक नियुक्त

बिराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन । नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले प्रमुख सचेतकमा राईलाई  नियुक्त गरेका हुन । 

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको बिद्यान २०७४ को दफा ११ (१) मा व्यवस्था भए अनुसार तपाईलाई प्रदेश नम्बर १ को संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ’,  दलका नेता थापाले काटेको पत्रमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस