काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने भएको छ। प्रतिनिधि सभाको सभामुखका लागि आज हुन लागेको मतदानमा राष्ट्रिय जनमोर्चाले कांग्रेसकी उम्मेदवार न्यौपानेलाई मत दिने भएको हो ।
बिहीबार बसेको संसदको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले कांग्रेसकी उम्मेदवार न्यौपानेलाई मत दिने बताएका हुन। उनले भने, ‘छातीमा मुड्की बजारेर भए पनि कांग्रेस उम्मेदवारलाई मत दिन्छौँ।’
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ माघ २०७९, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनबारे जनमोर्चाको प्रस्ताव : 'संघीयता खारेज र राष्ट्रिय जनावर गैंडा बनाउ'
सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो: जनमोर्चा
सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो : जनमोर्चा