स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभार ग्रहण

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १६ : १५
स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभारग्रहण गरेका छन् । मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

राष्ट्रपति निवासमा सपथग्रहणपछि उनीहरू पदभारग्रहणका लागि मन्त्रालय पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस