विमान दुर्घटनामा तीनजना अझै बेपत्ता

सफल खबर संवाददाता

सोमबार, ०२ माघ २०७९, ०७ : ०८
विमान दुर्घटनामा तीनजना अझै बेपत्ता

काठमाडौं । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएका छन् । 

यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको खोजीकार्य जारी छ । 

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए ।

ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि तीन जनाको अझैँ बेपत्ता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस