यती एयरलाइन्सका सबै उडान सोमबार रद्द

सफल खबर संवाददाता

शनिबार, ३० पुस २०७९, २२ : ४४
यती एयरलाइन्सका सबै उडान सोमबार रद्द

काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

कमपनीको ९एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

हेर्नुहोस् सूचनाः

प्रतिक्रिया दिनुहोस