तेहरान । इरानले पूर्व शीर्ष रक्षा अधिकारी र इरानी -ब्रिटिश दोहोरो नागरिकता रहेका अलिरेजा अकबारीलाई मृत्युदण्ड सुनाएको छ । गुप्तचरी गरेको आरोपमा उनलाई मृत्युदण्ड दिइएको तेहरानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३० पुस २०७९, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकायबीचको सहमति संकटमा : इरानी परराष्ट्र मन्त्री अराघ्ची