झापामा बस्ती जोगाउन हम्मे

पत्रपत्रिकाबाट

विहीबार, २१ असार २०७५, ०७ : ५३
झापामा बस्ती जोगाउन हम्मे

दमक ।  बर्षातको सुरुवातमै बाँध भत्किएपछि कमला गाउँपालिका २ क्याम्पा बजार र सुकुम्बासी बस्ती जोगाउन हम्मे परेको छ ।

स्थानीय कमल खोलाको धार बस्तीतर्फ सोझिएको छ । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

गाउँपालिका र जनताको तटबन्ध कार्यक्रमबट करिब एक करोड लागतमा निर्माण गरिएको बाँध केहि दिनअघि भत्काएको हो ।

प्रतिक्रिया दिनुहोस