दोहोरो नागरिकता हुन्नः सर्वोच्च

पत्रपत्रिकाबाट

विहीबार, २१ असार २०७५, ०७ : ४९
दोहोरो  नागरिकता हुन्नः सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले दोहोरो नागरिकता लिन पाउनुपर्ने भन्दै दायर भएको मुद्दा खारेज गरेको छ ।  सर्वोच्च अदालतका ५ न्यायाधीशको पूर्ण इजलाशले विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नभई कायम रहिरहनुपर्ने माग गर्दै दायर भएको रिट खारेज गरेको हो ।
आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस